Home > News, Science > कम्प्युटरमा विजुली बचाउने प्रविधिको विकाश

कम्प्युटरमा विजुली बचाउने प्रविधिको विकाश

Computer
एउटा यस्तो प्रविधिको आविष्कार गरेका छन् जसबाट कम्प्युटर प्रणालीमा हुने उर्जा खपतलाई खटाएर उर्जा बचत सम्भव पार्नेछ ।

भारतीय मूलका अमेरिकी वैज्ञानिक डाक्टर विरेन्द्र राज दत्तको नेतृत्वमा रहेको अनुसन्धान टोलीले थोरै उर्जामै कम्प्युटर चलाउने तथा कम्प्युटर प्रणालीबाट हुने बढि उर्जा खपत घटाउने प्रविधिको विकाश गरिएको दाबी गरेको छ । यो प्रविधिले सूचनाप्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउनसक्ने दाबी शोधकर्ताहरुको छ ।

के हो यो प्रविधि ?

यो प्रविधिमा कम्प्युटरमा प्रकाशका लागि जर्मेनियम नामको तत्व लेजरका रुपमा प्रयोग गरिन्छ । यसले निकै कम बिजुलीबाटै कम्प्युटर चिप्सले धेरै काम गर्न सक्छन् । जर्मेनियमको प्रयोगले कम्प्युटर प्रणालीमा प्रयोग गरिँदै आएको नयाँ पुस्ताको सिलिकन सेमीकण्डक्टर चिप्सका इलेक्ट्रोनिक्स उपकरणमाथिको निर्भरतालाई पनि कम गर्नेछ ।

शोधकर्ताहरुका अनुसार फोटोन कणका कारण जर्मेनियम युक्त चिप्स बढि सक्रिय हुन्छ । शोधकर्ताहरुले कम्प्युटर चिप्समा जर्मेनियमको प्रयोगले सूचना प्रविधिको क्षेत्रमा नयाँ युगको थालनी हुने र भन्दै यस्तो फोटोनिक युग यस क्षेत्रका लागि क्रान्तिकारी छलाङ सावित हुने दाबी गरेका छन् ।

Advertisements
Categories: News, Science
  1. No comments yet.
  1. No trackbacks yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s